काँग्रेसका वरिष्ठ नेता पौडेल राष्ट्रपतिमा निर्वाचित

Amity

महेन्द्रनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

बिहीबार भएको मतदानमा संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन्। उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।

janjyoti campus

पौडेललाई १० राजनीतिक दलले मतदान गरेका हुन्। उनले राष्ट्रपतिका उम्मेदवार नेकपा एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गरे । एमाले राष्ट्रपति निर्वाचनमै एक्लै भएको थियो । एमाले उम्मेदवार नेम्वाङले १५ हजार ५१८ मत प्राप्त गरेका छन् ।

ghar sansar
सम्बन्धित
Loading...