ghar sansar

कृष्णपुरमा वडा अध्यक्षबाट कुटिए वडा कमिटी सदस्य योगी, कारवाहीका लागि नगर कमिटीको माग

dirghayu ad

महेन्द्रागर । एमाले कृष्णपुर वडा नं. ३ का वडा कमिटी सदस्य प्रकाश नाथ योगीलाई वडा अध्यक्ष अर्जुन सिह साउँदले कुटपिट गरी धम्की दिएको भन्दै कारवाही गर्न माग गरिएको छ ।

एमाले कृष्णपुर नगर कमिटीले आइतबार विज्ञप्ति प्रकाशित गरी उदय सरस्वती बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनको मौन अवधिको राति वडा नं. २ का अध्यक्ष साउँदले कृष्णपुरका मेयर हेमराज ओझाको उपस्थितिमा कुटपिट गरी धम्की दिएकोमा आपत्ति जनाउँदै कारवाहीको माग गरेको छ ।

ratnam malkhad

Himal dental
सम्बन्धित
Loading...