ghar sansar

महाकाली नदीमा डुबेर वृद्धको मृत्यु

महेन्द्रनगर । महाकाली नदीमा डुबेर दोधारा चाँदनीका एक वृद्धको मंगलबार मृत्यु भएको छ। दोधारा चाँदनी नगरपालिका–१० प्रधान टोलका ७५ वर्षीय रनु नाथको डुबेर मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक अर्जुन सिंह साउदले मृत्यु भएका नाथ सोमबार रातिदेखि बेपत्ता भएको बताए ।

ratnam malkhad

बिहान स्थानीयले मृत अवस्थामा नदीमा तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनको पोष्टमार्टम गरी दाहसंस्कार गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...