ghar sansar

छापाखाना व्यवसायी बोहराको निधन

little buddha academy
khasi

महेन्द्रनगर । महेन्द्रनगरका पुराना छापाखाना व्यवसायी भवानीदत्त बोहराको निधन भएको छ। उपचारको क्रममा काठमाडौँमा रहेका बोहराको सोमबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

dirghayi clinic

बोहरा महेन्द्रनगरस्थित भवानी प्रिन्टिङ प्रेसका सञ्चालन हुन्। उनी लामो समयदेखि यहाँ प्रिन्टिङ प्रेस व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

,orning glory badhai

यसैबीच बोहरोका निधनमा काँग्रेस केन्द्रीय कार्यालयले शोक वक्तव्य जारी गर्दै श्रद्धाञ्जी व्यक्त गरेको छ । काँग्रेसका केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जारी वक्तव्यमा सभापति एवम् पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले बोहरोका निधनमा दुःख व्यक्त गरेको उल्लेख गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...