एमाले छाडेर माओवादी केन्द्रमै फर्किए नाथ By विकल्प दैनिक On २०८० मंसिर १६, शनिबार १७:१२ 304 महेन्द्रगर । एमाले प्रवेश गरेको एक महिनापछि माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य नरहरि नाथ योगी माओवादी केन्द्रमै फर्किएका छन् । गत महिना एमाले प्रवेश गरेका उनले शनिबार गम्भीर आत्म आलोचना गरी पार्टी फर्किएको विज्ञप्ति सावजनिक गरेका छन् ।