ghar sansar

युवा संघको कञ्चनपुर इन्चार्जमा लोकेश पाल

महेन्द्रनगर । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य लोकेश पाल कञ्चनपुर इन्चार्ज भएका छन् । युवा संघको दोस्रो पूर्ण बैठकपछि जारी विशेष सर्कूलर पाललाई कञ्चनपुर इन्चार्जको जिम्मेजारी दिइएको हो ।

भीमदत्त नगरपालिका १७ का पाल संघको नेपालगञ्ज अधिवेशनबाट केन्द्रीय सदस्य भएका हुन् । यसैगरी संघले शुक्लाफाँटाका राजेश शाहीलाई केन्द्रीय अनुशासन आयोग सदस्य बनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...