ghar sansar

जाजरकोटका भूकम्प पीडित विद्यार्थीलाई ललिता ब्युटी होमको न्यानो लुगा सहयोग

khasi

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर गल्ली नम्बर ३ फ्रीलाइनस्थित ललिता हेयर एन्ड ब्युटी होमले जाजरकोटका भूकम्प पीडित विद्यार्थीलाई न्यानो लुगा सहयोग गरेको छ ।

dirghayi clinic

जाजरकोट जिल्लाको कुशे गाउँपालिका–२ लक्ष्मी आदर्श आधारभूत विद्यालयको १ देखि ५ कक्षासम्म अध्ययनरत भूकम्प पीडित विद्यार्थीलाई ट्रयाक शुट र स्वीटर सहयोग गरिएको छ ।

Anant bahu travels

२०८० सालको तिहारमा ललिता हेयर एन्ड ब्युटी होमका सम्पूर्ण टीमले महेन्द्रनगर बजारमा देउसीभैलो खेलेर संकलन भएको रकममा थप रकम ब्युटी होमका सञ्चालक कविता नेगी ऐरले थपेर न्यानो लुगा खरिद गरेर वितरण गरेकी छन् ।

 

Himal dental
सम्बन्धित
Loading...