सुन्दरपुरका आरन व्यवसायीलाई बेदकोट ९ नम्बर वडा कार्यालयले दियो आरन सेट

lotus institute

महेन्द्रनगर । बेदकोट नगरपालिका ९ सुन्दरपुरमा आरन व्यवसायीहरुलाई आइतबार आरन सेट वितारण गरिएको छ । बेदकोट ९ का वडा अध्यक्ष जनक बहादुर विष्टले वडाभित्रका ५ आरन व्यवसायीलाई आरन सेट वितरण गरिएको जानकारी दिएका छन् ।

morning glory
Mahendranagar

सुन्दरपुरमा रहेका अरन व्यवसायीहरुको आर्थिक अवस्था कमजोर भएकाले उनिहरुको जिवन स्थतर माथि उकास्न आरन सेट उपलब्ध गरेको उनले बताए । आफुले वडामा रहेका विपन्न वर्गहरुको आर्थिक स्थरमाथि उकास्नका लागि स्वरोजगारमुखी तालिम, निःशुल्क हेण्डपम्फ लगायत विभिन्न कार्य गर्दै आएको वडा अध्यक्ष विष्टले बताए ।

स्थानिय सकार आएपछि समुदायको लागि जीवनस्तरमाथि उकास्न सहयोग पाएको आरन व्यवसायी गोपी लुहारले बताए ।

    

saark school
सम्बन्धित
Loading...