दार्चुलामा एकीकृत सरकारी कर्मचारी संगठनको अधिवेशन आयोजक कमिटी गठन

lotus institute
Mahendranagar

महेन्द्रनगर । दार्चुलामा एकीकृत सरकारी कर्मचारी संगठन,नेपालको अगुवा संगठक भेला गरिएको छ ।

भेलाबाट कुमारधर भट्टको संयोजकत्वमा प्रथम जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरिएको छ । भेलामा संगठनका केन्द्रीय नेताहरु सहित सहभागी भएका छन् ।

saark school
सम्बन्धित
Loading...