ghar sansar

अखिल क्रान्तिकारीका जिल्ला संयोजकले गरे जन्म दिनमा अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा माओवादी केन्द्रसम्बद्ध अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला संयोजक भुवन सिह विष्टले जन्म दिनमा अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहित सहयोग गरेका छन् ।

dirghayi clinic

विष्टले मंगलबार महेन्द्रनगरस्थित समाजकल्याण बाल अनाथालयका बालबालिकालाई शैक्षिक सामाग्री, फलफुल खाद्यान्न सहयोग गरेका छन् ।

,orning glory badhai

‘मैले जन्मदिनमा ठुलो फजुल खर्च गर्नुभन्दा विद्यार्थीकै हकहितका क्षेत्रमा संघर्ष गर्ने हामीहरुले विद्यार्थी त्यसमा पनि सबैभन्दा बढि मारमा परेका विद्यार्थीलाई उनीहरुको उत्साहका लागि शैक्षिक समाग्री दिएको छु, ‘उनले भने, ‘यो हाम्रो एक प्रयास पनि हो ।’

Himal dental
सम्बन्धित
Loading...