ghar sansar

परराष्ट्र मन्त्री साउँदले गरे बैजनाथ बहुमुखी क्याम्पसको नव निर्मित भवन उद्घाटन

महेन्द्रनगर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पसको नवनिर्मित भवन उद्घाटन गरेका छन् ।

daimond public

कार्यक्रममा उनले क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक क्याम्पस बनाउन उपकुलपतिसँग आग्रह गरिएको उनले बताएका छन् ।

lotus institite

विश्वविद्यालय अनुदान आयोग र सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा नयाँ भवन निर्माण गरिएका हुन् ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष उद्धवराज भट्टले विद्यालयको भौतिक संरचना, शैक्षिक अवस्था, आर्थिक अवस्था र चुनौतीबारे कार्यक्रममा जानकारी गराएका थिए ।

Himal dental
सम्बन्धित
Loading...