ghar sansar

भीमदत्तको ३ नम्बर वडाका सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्रयाक सुट वितरण

महेन्द्रनगर । भीमदत्त नगरपालिका–३ का सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण गरिएको छ ।

daimond public

भीनपा ३ नम्बर वडा कार्यालयले बैजनाथ माध्यमिक विद्यालय तिलाचौर,नवदुर्गा कालिका आधरभूत विद्यालय नवदुर्गा टोल र गौरीशंकर आधारभूत विद्यालय नौलाखेलका विद्याथीलाई टि–सर्ट र ट्रयाकसुट वितरण गरिएको छ ।

lotus institite

भीनपा ३ का वडा अध्यक्ष गगन सिंह धामीको अध्यक्षता गरिएको कार्यक्रमका प्रमुख अतिथि भीमदत्तका मेयर पदम बोगटीले विद्यार्थीलाई ट्रयाकसुट प्रदान गरे।

Himal dental
सम्बन्धित
Loading...