ghar sansar

सहिद दिवसमा नरेश पण्डित नेतृत्व नेवि संघको दिप प्रज्वलन

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुरमा नरेश पण्डित नेतृत्वको नेपाल विद्यार्थी संघले सहिद दिवको अवसरमा दिप प्रज्वलन गरेको छ । सहिद दशरथ चन्दको शालिकमा मंगलबार साँझ दिप प्रज्वजन गरिएको छ ।

संघले गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा, संघका केन्द्रीय सदस्य इन्द्र साउद, जपान कराँते डोको सितोरियो केन्द्रिय चिप हन्सी गुरुदेब लगायत विद्यार्थी सहभागी भएका छन् ।

,orning glory badhai
dirghayi clinic

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहाँनिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष सहिद दिवस मनाइँदै आएको उल्लेख गदै अध्यक्ष पण्डितले सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको बलिदानको सम्मान गरिनु पर्ने बताए ।

   

Himal dental
सम्बन्धित
Loading...