Sarsoti

बैजनाथका अध्यक्ष कलौनीले बाँडे आफ्नो जन्म दिनमा विद्यार्थीलाई शैक्षिक सामाग्री र कपडा

lotus institute

महेन्द्रनगर । बैजनाथ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युतराज कलौनीले आफ्नो जन्म दिनमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र कपडा वितरण गरेका छन् ।

विद्यालयमा कार्यक्रम गरी आधारभूत तहका कमजोर अवस्थाका ५० जना विद्यार्थीलाई स्वीटर, कापी, कलम लगायतका समान वितरण गरिएको छ ।

morning glory
Mahendranagar

कार्यक्रममा विद्यालय प्रधानाध्यापक हरिराज विष्ट, लेखा अधिकृत लक्ष्मण दत्त भट्ट लगायत शिक्षक कर्मचारी सहभागी भएका छन् ।

saark school
सम्बन्धित
Loading...