ghar sansar

कृष्णपुर एमालेले खबरदारी गर्ने

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा (एमाले) कृष्णपुर नगरकमिटीको सचिवालय बैठक शुक्रबार सम्पन्न भएको छ ।

dirghayi clinic

कार्यबाहक अध्यक्ष ललित साउदको अध्यक्षतामा बसेको बैठकमा केन्द्रिय कमिटी सदस्य कमला बोहरा, प्रदेश कमिटी सदस्य मोहन सिंह रावल र गणेश सिंह ऐरी प्रदेश कमिटीका निवर्तमान सदस्य वचन बहादुर सिंह, निवर्तमान नगर प्रमुख कर्ण बहादुर हमाल, जिल्ला सचिव पल्लव राज भट्ट, जिल्ला कमिटी सचिवालय सदस्य एवम् नगर इन्चार्ज लोकेन्द्र प्रसाद पन्त लगायत नेताहरु सहभागी भए ।

,orning glory badhai

बैठकले नौ वटै वडाहरुमा विस्तारित बैठक एवम् भेलाको आयोजना गरि जनसरोकारका विषयको उठानसंगै पार्टीका गतिविधि सञ्चालन गर्ने र दबाव जागरणको भूमिका खेल्दै खबरदारी गर्ने योजना निर्माण गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...