ghar sansar

दोधारा चाँदनीमा एक महिने मालापोत बनाउने तालिम समापन

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ६ मा सञ्चालन गरिएको एक महिने मालापोते बनाउने तालिम सकिएको छ । व्यावसायिक तथा सीप विकास तालिम केन्द्र कञ्चनपुर र दोधारा चाँदनी नगरपालिका ६ को साझेदारीमा तालिम सञ्चालन गरिएको छ ।

ratnam malkhad

वडा अध्यक्ष ओम बस्नेको अध्यक्षतामा शुक्रबार कार्यक्रम गरी तालिम समापन गरिएको छ । कार्यक्रममा वडा अध्यक्ष वस्नेत सहित तालिम केन्द्र प्रमुख तर्कराज विष्ट लगायतले सहभागीहरुलाई प्रमाण पत्र पत्र प्रदान गरे ।

Himal dental
सम्बन्धित
Loading...