ghar sansar

बैतडी र डडेल्धुरामा उदयदेब सहकारीको वित्तिय साक्षरता कार्यक्रम

Amity

महेन्द्रनगर । उदयदेब बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सहकारीका सदस्यहरुसित वित्तिय साक्षरता तथा अन्र्तक्रिया कार्यक्रम गरेको छ ।

सहकारीका सदस्यहरुलाई सहकारी सम्बन्धि जानकारी दिन डडेल्धुरा र बैतडीमा कार्यक्रम गरिएको छ । सहकारीको वित्तिय साक्षरता कार्यक्रम डडेल्धुराबाट सुरु गरिएको थियो ।

lotus institite

सहकारीका उपाध्यक्ष निरञ्जन प्रसाद भट्ट र प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्द कार्यक्रममा सहभागी भएका छन् । दुबै जिल्लामा सहकारीका सदस्यसित कार्यक्रम गरी सहकारी शिक्षा सम्बन्धि जानकारी दिइएको उपाध्यक्ष भट्टले बताए ।

सहकारीको डडेल्धुरा, बैतडी र दार्चुलामा शाखा छन् । उदयदेब सहकारीमा २० हजार बढी शेयर सदस्य छन् ।

 

Himal dental
सम्बन्धित
Loading...