दोधारा चाँदनी नगरपालिकाका दुई कर्मचारीलाई उपचार खर्च सहयोग गर्ने कार्यपालिकाको निर्णय

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाले दुई जना कर्मचारीलाई उपचार सहयोग गर्ने निर्णय गरेको छ ।

दोधारा चाँदनी नगरपालिका कार्यपालिकाको आइतबार बसेको बैठकले कार्यालयका सवारी चालक प्रेम बहादुर चन्दलाई र दोधारा चाँदनी नगरपालिका– १ वडाको स्वास्थ्य संस्थामा कार्यरत मैनकला खड्कालाई उपचारको लागि जनही २५÷२५ हजार सहयोग गर्ने निर्णय गरेको हो ।

janjyoti campus

दोधारा चाँदनी नगरपालिका–२ का वडा अध्यक्ष पदम रावलका अनुसार चालक चन्द केही महिनादेखि क्यान्सरबाट पीडित छन् । यसैगरी स्वास्थ्यकर्मी मैनसरा खड्का मृगौलाको समस्याबाट पीडित छन् ।

ghar sansar
सम्बन्धित
Loading...