


महेन्द्रनगर । भट्टलाई सुदूरपश्चिम प्रदेश सरकार स्वास्थ्य, महिला तथा बालबालिका मन्त्रालयले विद्यार्थी नेता सुरेश भट्टलाई महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिको सदस्यमा मनोनित गरेको छ ।
अखिल क्रान्तिकारीका नेता भट्टलाई आइतबार मन्त्री स्तरीय निर्णयबाट सदस्य मनोनित गरिएको हो । भट्ट क्रान्तिकारी सुदूरपश्चिम प्रदेशका कोषाध्यक्ष हुन् ।
