ghar sansar

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज लिँदैछन् शपथ

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । एमाले काँग्रेस गठबन्धनबाट आइतवार मुख्यमन्त्री नियुक्त भएका उनको अपराह्न ४ बजेपछि शपथ ग्रहण कार्यक्रम तय भएको शाहको सचिवालयले जनाएको छ ।

dirghayi clinic

दोस्रो पटक मुख्यमन्त्री बनेका शाहले सोमवार नै मन्त्रिपरिषद्लाई पनि पूर्णता दिने तयारी गरेका छन्। मन्त्रीहरूलाई पनि मुख्यमन्त्रीसँगै शपथ गराउने तयारी छ ।

,orning glory badhai

सात सदस्यीय मन्त्रिपरिषदमा काँग्रेसलाई मुख्यमन्त्रीसहित तीन, एमालेलाई ३ र नागरिक उन्मुक्ति पार्टीलाई एउटा मन्त्रालय दिने गरी दलहरुबीच भागवण्डा टुंगिएको छ ।

Himal dental
सम्बन्धित
Loading...