

महेन्द्रगर । बेलौरी नगरपालिकाले भोलि स्थानीय बिदा दिइएको छ । बेलौरी नगरपालिकाले भोलि साउन २३ गते स्थानीय बिदा दिइएको सूचना मार्फत जनाएको हो ।

राना थारु समुदायले विशेष महत्वका साथ मनाउने तिज पर्वका अवसरमा नगरपालिका क्षेत्रभित्र स्थानीय बिदा दिइएको सूचनामा उल्लेख छ ।


