ghar sansar

माओवादीको सुदूरपश्चिम प्रमुख सचेतकमा माल

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा माओवादी केन्द्रले गितादेवी माललाई सुदूरपश्चिम प्रमुख सचेतक बनाएको छ ।

dirghayi clinic

सुदूरपश्चिम प्रदेशसभामा माओवादी केन्द्रको संसदीय दल प्रमुख सचेतकमा माल चयन भएकी हुन् । उप नेता अक्कलबहादुर रावलका अनुसार संसदीय दलको बैठकले प्रदेश सभा सदस्य माललाई प्रमुख सचेतकमा चयन गरेको हो ।

,orning glory badhai

प्रमुख प्रतिपक्षी दल समेत रहेको माओवादी केन्द्रले प्रमुख सचेतक चयन गरेको जानकारी प्रदेश सभा सचिवालयलाई गराइसकेको छ ।

यसअघि माओवादीको प्रमुख सचेतकमा मानबहादुर धामी थिए। उनी संसदीय दलको नेता भएपछि प्रमुख सचेतक पद खाली थियो ।

Himal dental
सम्बन्धित
Loading...