ghar sansar

मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन एमालेको ह्वीप

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज (बुधबार) दिउसो ३ बजे विश्वासको मत लिने कार्य सूची छ । शाहको पक्षमा मत दिन नेकपा (एमाले) ले आफ्ना सांसदलाई ह्वीप लगाएको छ ।

संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा बसेको बैठकले प्रदेश सभामा अनिवार्य उपस्थित भई मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन ह्वीप जारी गरेको हो । अनुपस्थित र तटस्थ नबस्न पनि भनिएको रावलले जानकारी दिए ।

,orning glory badhai
dirghayi clinic

शाह २० साउनमा सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । धनगढी, ३० साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज (बुधबार) दिउसो ३ बजे विश्वासको मत लिने कार्यसूची छ ।

शाहको पक्षमा मत दिन नेकपा (एमाले) ले आफ्ना सांसदलाई ह्वीप लगाएको छ । संसदीय दलका नेता राजेन्द्र सिंह रावलको अध्यक्षतामा बसेको बैठकले प्रदेश सभामा अनिवार्य उपस्थित भई मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन ह्वीप जारी गरेको हो ।

अनुपस्थित र तटस्थ नबस्न पनि भनिएको रावलले जानकारी दिए । शाह २० साउनमा सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

Himal dental
सम्बन्धित
Loading...