ghar sansar

बिमक नेशनल लाईफ धनगढी शाखाको अध्यक्षमा चन्द

khasi

महेन्द्रनगर । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड धनगढी शाखामा भएको अभिकर्ता भेलाबाट ईश्वर बहादुर चन्दको अध्यक्षतामा ७ सदस्यीय पेशागत बीमा अभिकर्ता संघ नेपाल , बिमक नेशनल लाईफ धनगढी शाखा समिति गठन भएको छ ।

dirghayi clinic

अध्यक्ष सहितका पदाधिकारीलाई लाई टीका र खादा लगाई नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुदुरपश्चिम प्रदेश प्रमुख नविनकिशोर भट्टले बधाई दिएका छन् ।

कार्यक्रममा बिमक नेशनल लाईफ केन्द्रीय समिति सदस्य राजेन्द्र बहादुर चन्द , धन सिह ठगुन्ना सहित आजिवन सदस्य खडक बहादुर खाति, मन्जु भट्ट , भक्त बहादुर बुढा लगातका सहभागी भएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...