ghar sansar

दुर्गा प्रसाई एक लाख धरौटीमा छुटे

khasi

महेन्द्रनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं एक लाख तिरेर छुटेका छन् । काठमाडौँ जिल्ला अदालतले मागेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनी मंगलबार साँझ रिहा भएका हुन् ।

dirghayi clinic

मंगलबार नै काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले उनीसँग दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सोही आदेश अनुरुप उनी धरौटी बुझाएर साँझ रिहा भएका हुन् ।

ratnam

प्रहरीको साइबर ब्यूरोले उनलाई असोज ६ गते भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो । उनी विरुद्ध विद्युतीय अपराध सम्बन्धी दुई वटा मुद्दा दायर भएको थियो ।

Himal dental
सम्बन्धित
Loading...