ghar sansar

दर्शै तिहारमा शान्ति सुरक्षाका लागि रास्वपा बैतडीले बुझायो सिडिओलाई ज्ञापन

khasi

महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीले दशैं तिहारमा शान्ति सुरक्षा कायम राख्न र कालोबजारी नियन्त्रण गरिनु पर्ने लगायतका माग राखेर प्रमुख जिल्ल अधिकारीलाई ज्ञापन बुझाएको छ ।

dirghayi clinic

रास्वपाका जिल्ला सभापति भीम नाथको नेतृत्वमा प्रशासन कार्यालय पुगेर ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा दर्शै तिहारका लागि शान्ति सुरक्षाको अवस्था अपेक्षित रुपमा राम्रो नभएको, कालो बजारी बढेको, अखाद्य वस्तको बिक्री वितरण भएको, ग्रामीण क्षेत्रका सडकमा मनपरी भाडा अशुली, सवारी दुर्घटना बढेको लगायतका समस्या देखिएकाले शान्ति सुरक्षाका लागि सुरक्षा निकायलाई निर्देशन गरि दिन माग गरिएको छ ।

ratnam

Himal dental
सम्बन्धित
Loading...