ghar sansar

एमाले भीनपा ६ वडा कमिटी अध्यक्षमा कलौनी

khasi

महेन्द्रनगर । नेकपा(एमाले) भीमदत्त नगरपालिका वडा नं. ६ वडा कमिटी अध्यक्षमा चुडामणी कलौनी चयन भएका छन् ।

dirghayi clinic

निवर्तमान वडा कमिटी अध्यक्ष लाल बहादुर सिहको अध्यक्षतामा सम्पन्न दोस्रो पडा अधिवेशनबाट कलौनीको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी चयन गरिएको छ।

ratnam

एमाले पोलिटब्युरो सदस्य एबम् कञ्चनपुर जिल्ला इञ्चार्ज निरु देवी पालले अधिवेशन उद्घाटन गरेकी थिइन् ।

Himal dental
सम्बन्धित
Loading...