ghar sansar

समाजवादीका जिल्ला सचिवालय सदस्य भट्ट फर्किए एमाले, फूलमाला र खादा लगाएर स्वागत

khasi

महेन्द्रनगर । एकीकृत समाजवादी कञ्चनपुरका सचिवालय सदस्य रामदत्त भट्ट एमाले फर्किएका छन् । एमाले पार्टी कार्यालय मदन आश्रित सदनमा बिहीबार भट्टलाई खादा र माला लगाएर स्वागत गरिएको छ ।

एमाले पोलिटब्युरो सदस्य एबम् कञ्चनपुुर इन्चार्ज निरुदेबी पाल र जिल्ला अध्यक्ष लक्ष्मी बुढा लगायतले भट्टलाई फूलमाला र खादा लगाएर एमालेमा स्वागत गरेका छन् ।

dirghayi clinic

एमालेबाट २०५४ को स्थानीय निकाय निर्वाचनमा भट्ट भीमदत्त नगरपालिका ६ को वडा अध्यक्ष निर्वाचित भएका थिए । एमाले विभाजन हुँदा उनी समाजवादी प्रवेश गरेका थिए ।

भीमदत्त नगरपालिका ६ मा मंसिर १६ गते हुन लागेको स्थानीय तह निार्वाचनको पूर्व सन्ध्यामा उनी एमाले र्फिर्कएका हुन् ।

Himal dental
सम्बन्धित
Loading...