ghar sansar

तीन लाख मूल्य भन्सार छलीको समान बरामद

little buddha academy
khasi
dirghayi clinic

महेन्द्रनगर । कञ्चनपुर प्रहरीले तीन लाखको भन्सार छलीको सामान बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय ब्रहमदेवबाट खटिएको प्रहरी टोलीले ४२ हजार,अस्थाई प्रहरी विट भाँसीले १ लाख ४५ हजार ७५०, प्रहरी चौकी टेडुवाले २४ हजार ५३५, प्रहरी चौकी परासनले ७७ हजार ३५० र अस्थाई प्रहरी विट मझगाउँले १४ हजार ६६० गरि जम्मा ३ लाख ४ हजार २९५ मुल्यको भन्सार छलीको सामान बरामद गरेको हो ।

Himal dental
सम्बन्धित
Loading...