ghar sansar

तीन लाख बढी मूल्यको भन्सार छलीको समान बरामद, भन्सार कार्यालय पठाइयो

khasi

महेन्द्रनगर । प्रहरीले भन्सार छली गरी भित्रिएको तीन लाख बढी मूल्यको समान बरामद गरेको छ ।

dirghayi clinic

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले २ लाख ७२ हजार र अस्थायी प्रहरी बिट भाँसीले ५२ हजार मूल्य बराबरका समान बरामद गरेको छ । ती समानमा गुड,मलखाद,मैदा,जेमेट्री बक्स,टि.सर्ट,रंगोली, गहुको बिउ र किराना सामान) छन् ।

बरामद समान भन्सार कार्यालय कञ्चनपुर पठाइएको छ ।

Himal dental
सम्बन्धित
Loading...