ghar sansar

थानेश्वर लेखकले गरे भीनपा ६ को उप निर्वाचन स्वतन्त्र लड्ने घोषणा

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ मा मंसिर १६ गते हुने उप निर्वाचनका लागि थानेश्वर लेखकले स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका छन् ।

dirghayi clinic

लेखकले सोमबार सामाजिक सञ्जाल फेसबुकबाट उम्मेदवारी घोषणा गरेका हु््न् । उनले आफूले आफूलाई उप निर्वाचनमा जिताउन ६ नम्बरका मतादातलाई आग्रह गरेका छन् । चुनाव जितेमा ६ नम्बर वडालाई नमूना बनाउने प्रतिवद्धता गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...