ghar sansar

बेलौरीको खुला मञ्चमा रामलिला सुरु

khasi
dirghayi clinic

महेन्द्रनगर । बेलौरीमा रामलीला सुरु भएको छ । लोक परम्परागत धर्म, संस्कृति, कला, संस्कार र सत्चरित्र निर्माणका लागि मंगलबार साँझदेखि रामलीला सञ्चालन भएको बेलौरी सांस्कृतिक तथा रामलीला समितिका अध्यक्ष दिनेश बहादुर कुँवरले जानकारी दिएका छन् ।

भगवान् रामचन्द्रको जीवन कथामा आधारित रामलीला बेलौरीको खुलामञ्चमा रामलिला सञ्चालन भएको हो ।

Himal dental
सम्बन्धित
Loading...