ghar sansar

खैरो हिरोइन सहित सहित एक जना पक्राउ

khasi
dirghayi clinic

महेन्द्रनगर । कञ्चनपुरमा लागु औषध सहित एक जना पक्राउ परेका छन् । कृष्णपुर नगरपालिका–६ बञ्जरियाबाट सोही ठाउँ दिल बहादुर चौधरी(३६) पक्राउ परेका हुन् ।

चौधरीलाई ३५० मिलिग्राम लागु औषध (खैरो हेरोइन) सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिलला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...