ghar sansar

भीमदत्त ६ को उप निर्वाचनमा रास्वपाबाट रामदत्त भट्ट उम्मेदवार

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ मा मंसिर १६ गते हुने उप निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रामदत्त भट्टलाई उम्मेदवार बनाएको छ । रास्वपाले मंगलबार भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

dirghayi clinic

यस अघि रास्वपाले उम्मेदवारका लागि सामाजिक सञ्जाल फेसुबकबाट आवेदन आव्हान गरेको थियो । रास्वपा भीमदत्त नगरका अध्यक्ष अम्बादत्त जोशीले पार्टी विधि प्रक्रिया अनुसार भट्टलाई उम्मेदवार बनाउने निर्णय गरिएको बताए ।

भट्ट ऐठपुरस्थित शान्ति निकेतन माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन् ।

Himal dental
सम्बन्धित
Loading...