ghar sansar

सहकारी संस्था पूँजीवादको विकल्प हुन् : पूर्व मन्त्री साउँद

khasi

महेन्द्रनगर । काँग्रेस केन्द्रीय सदस्य पूर्व परराष्ट्र मन्त्री एनपी साउँदले सहकारी संस्था पूँजीवादको विकल्प भएको बताएका छन् ।

dirghayi clinic

झलारीस्थित सृजनशिल बचत तथा ऋण सहकारी संंस्थाको १७ औं साधारण सभा उद्घाटन समारोहमा उनले सहकारी संस्था पूँजीवाद नभएर त्यसको विकल्प भएको बताएका हुन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ का साँसद समेत रहेका उनले सहकारी संस्थालाई बैंक तथा वित्तिय संस्थासित समानान्तर हुने गरी सञ्चालन गर्न नहुनेमा जोड दिए । सहकारी संस्थाले सञ्चालन गर्न लागेको आँखा उपचार केन्द्रका लागि आफूले सक्दो सहयोग गर्ने पूर्व मन्त्री साउँदले बताए ।

Himal dental
सम्बन्धित
Loading...