ghar sansar

स्वतन्त्र उम्मेदवार लेखकलाई ग्याँस सिलिण्डर चुनाव चिन्ह, यस्ता छन् चुनावी प्रतिवद्धता

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ को उप निर्वाचनका स्वतन्त्र उम्मेदवार थानेश्वर लेखकले ग्याँस चुनाव चिन्ह पाएका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालयले बुधबार चुनाव चिन्ह दिएको हो ।

dirghayi clinic

लेखकले ऐठपुरस्थित नेगी टोलमा चुनाव सम्पर्क कार्यालय खोलेर चुनावी प्रचार प्रसार अघि बढाएका छन् । नयाँलाई मौका, हुँदैन धोका भन्ने नारा सहित लेखकले आफ्नो चुनावी प्रतिवद्धता पत्र बनाएका छन् ।

ratnam

मंसिर १६ गते भीनपा वडा अध्यक्षका लागि उप निर्वाचन हुन लागेको हो । उप निर्वाचनमा लेखक र युवराज चन्द स्वतन्त्र उम्मेदवर छन् । राजनीतिक दलका १० उम्मेदवार चुनावी मैदानमा छन् ।

Himal dental
सम्बन्धित
Loading...