युवराज चन्द
स्वतन्त्र उम्मेदवार
चाहेको नयाँ नेपाल स्वतन्त्र नेपाल अब आउने पिढीले पनि नेपालमा केही गर्नुपर्छ भन्ने धारणाले हामी स्वदेशमै केही गरौँ । विदेशिएका मेरा साथी भाईलाई स्वदेशमै स्वतन्त्र भएर कुनै दल कुनै संस्थामा आबद्ध नभईकन हामीले केही गरौं भनेर म आफै युवा स्वतन्त्र युवा उम्मेदवार युवराज चन्द हात मिलाएको चुनाव चिन्ह ल्याएर हजुरहरूको घर दैलोमा वार्ड नं ६ को स्वतन्त्र उम्मेदवार अध्यक्ष पदमा विना स्वार्थ लागिपरेको छु । हजुरहरूको अमूल्य मत एकचोटी विश्वास गरी स्वतन्त्रलाई विजय गरौ । धन्यवाद ।
निष्पक्ष भावनाले हिँडिरहेको छु। वडावासी आमाबुवाको आशीर्वाद साथीभाइको साथ आफन्त जनहरूको आस अनि सम्पूर्ण जनहरूको आर्शिवादले विश्वासले म आफै राजनीति दलसँग लडिरहेको छु । यिनी दल भ्रष्ट राजनीति भ्रष्ट संस्था सँग कुनै आबद्ध नभईकन म एक्लो मेरो समाज मेरा वडाबासी सँगै हात मिलाएर अगाडि बढ्दै छु। वडा बासी का लागि म आफै निष्पक्ष भावनाले लागेको कुनै दलको ममा दाग नलागेको भाको कारणले चाहिँ म भि न पा वार्ड नं,६ को स्वतन्त्र निष्पक्ष कुनै दलमा आबद्ध नभईकन लागेको युवा म आस भरोसा हजुरहरूको केही गर्छु भनेर विदेश नगाको युवा म । अब हामीले आफ्नो वडा आफै बनाउँ वडा बने नगर बन्छ नगर बने प्रदेश बन्छ प्रदेश बने सरकार बन्छ। भन्ने धानका साथ मेरो अभियान लागि परेको छ भन्ने अभियानका साथ कुनै दलमा आबद्ध नभईकन लागेको म हजुरहरूको आस र भरोसाले गर्दा स्वतन्त्र भएर लडेको १० शक्तिशाली दलसँग म एक्लै स्वतन्त्र युवा भिनपा छ को अध्यक्ष पदमा उम्मेदवारी दिएको छु हजुरहरूको अमूल्य मत दिई चुनाव चिन्ह हात मिलाकोमा अत्यधिक मतले विजय गरी यो वार्ड नं ६ स्वतन्त्र युवा को चुनाव चिन्ह हात मिलाएकोमा स्वस्तिक चिन्ह लगाई अत्याधिक मतले विजय गरौं। अबको आश स्वतन्त्र
धेरैचोटि हेरौँ दललाई एकचोटि स्वतन्त्रलाई विकास वडा नम्बर ६ को काम मेरो भरोसा मेरो मेहनत मेरो आशीर्वाद हजुरहरूको भरोसा हजुरको एकचोटी सेवाको मौका अवश्य दिनु होला ।
म भीनपा ६ को स्वतन्त्र युवा उम्मेदवार हात मिलाएको चुनाव चिन्ह ल्याएर हजुरहरूको माझमा उपस्थित भएको छु । हजुरहरूको अमूल्य मत हात मिलाएकोमा स्वस्तिक चिन्ह दिई स्वतन्त्र युवालाई विजय गराइदिनुहुन होला धन्यवाद ।
जय नेपाल जय स्वतन्त्र । मेरो दल भनेकै वार्ड नम्बर छ। विकास भनेकै वार्ड नम्बर छ ।