भीमदत्त ६ को उप निर्वाचनमा पौने ४ बजेसम्म २८२३ मत खस्यो By विकल्प दैनिक On २०८१ मंसिर १६, आईतवार १६:०१ 283 महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ को उप निर्वाचनमा अपरान्ह ३ः४५ बजेसम्म २८२३ मत खसेको छ । विहान ७ बजेदेखि मतदान सुरु भएको हो । साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । तस्बिरहरु : गोकुल जोशी