भीमदत्त ६ मा मत गणना सुरु By विकल्प दैनिक On २०८१ मंसिर १६, आईतवार २१:२० 373 महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ को उप निर्वाचनको मत गणना सुरु भएको छ । भीमदत्त नगरपालिका ६ नम्बर वडा कार्यालयस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयमा मत गणना सुरु भएको छ ।