ghar sansar

समाज कल्याण अञ्चल बाल अनाथालयको १२ औ बार्षिक साधारण सभा सम्पन्न

khasi
dirghayi clinic

महेन्द्रनगर । समाज कल्याण अञ्चल बाल अनाथालयको १२ औ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । अनाथालयका अत्तयक्ष अध्यक्ष दयाकृष्ण जोशीको अध्यक्षता र सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री प्रदेश सभा सदस्य राजेन्द्र सिंह रावलको प्रमुख आतिथ्यमा साधारण सभा गरिएको छ ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिह सार्की, पूर्व आर्थिक मामिला मन्त्री प्रदेश सभा सदस्य प्रकाश रावल, प्रदेश सभा सदस्य मधु भारती, कञ्चनपुर जिल्ला समन्वय प्रमुख दुर्गा दत्त बोहरा, दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु विशिष्ठ अतिथि थिए ।

Himal dental
सम्बन्धित
Loading...