


महेन्द्रनगर । भीमदत्त नगरपालिका १६ वसन्तपुरस्थित किर्तिमान समितिको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । भीनपा १६ का वडा अध्यक्ष केशव सिह विष्टको प्रमुख आतिथ्यमा साधारण गरिएको छ ।
समितिका अध्यक्ष अमराज भट्टको अध्यक्षतामा गरिएको कार्यक्रम सञ्चालन समितिका सचिव सागर बहादुर शाहीले गरेका थिए ।
