ghar sansar

महेन्द्रनगर जेसीजको वर्ष २०२५ को कार्य समितिको पदस्थापन

महेन्द्रनगर । महेन्द्रनगर जेसीजको वर्ष २०२५ को कार्य समितिको पदस्थापन तथा पद हस्तान्तरण गरिएको छ । शनिबार कञ्चनपुर उद्योग बाणिज्य संघको सभा कक्षमा कार्यक्रम गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश रावलको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा कार्यक्रममा समितिका नव निर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा पद हस्तान्तरण गरिएको छ । जेसिज वर्ष २०२४ का अध्यक्ष जानकी रोकायाले वर्ष २०२५ का अध्यक्ष राजेन्द्र प्रसाद अवस्थीलाई पद हस्तान्तरण गरेकी हुन् ।

mahostaw

जेसीज महेन्द्रनगर बर्ष २०२५ का महासचिव लक्ष्मण प्रशाद पन्तले कार्यक्रम सञ्चालन गरे । कार्यक्रममा जेसीज महेन्द्रनगरका पूर्व अध्यक्ष सहित नव निर्वाचित समितिका पदाधिकारी, सदस्य, साधारण सदस्य लगायतका सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...