ghar sansar

भीमदत्तका प्रमुख प्रशासकीय अधिकृत बम सहित ३८ कर्मचारी सम्मानित

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले ४७ औ वर्ष(छैठौं ) स्थापनामा नगरापलिकाकालाई ३८ कर्मचारीलाई सम्मान गरेको छ ।

भीदमत्त नगरपालिका कार्यालयमा गरिएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम सहित कर्मचारीलाई दोसल्ला ओढाएर प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको छ ।

ratnam
dirghayi clinic

भीमदत्तका मेयर पदम बोगटी, उप मेयर निलम लेखक जोशी लगायतले उनीहरुलाई सम्मान प्रदान गरे ।

 

Himal dental
सम्बन्धित
Loading...