ghar sansar

मुक्ति समाज शुक्लाफाँटा नगर अध्यक्षमा सुनार

khasi

महेन्द्रनगर । नेपाल उत्पीडित जातीय मुक्ति समाज शुक्लाफाँटा नगर कमिटी अध्यक्षमा माया सुनार चयन भएकी
छन् ।

झलारीस्थित खेल मैदानमा सम्पन्न समाजको नगर सम्मेलनबाट सुनारको अध्यक्षतामा २१ सदस्यीय नगर कमिटी चयन गरिएको छ । माया ओडको अध्यक्षतामा गरिएको कार्यक्रममा समाजका स्थायी कमिटी सदस्य कृष्ण सुनार प्रमुख अतिथि थिए ।

dirghayi clinic

कार्यक्रममा एमाले सुदूरपश्चिम प्रदेश कमिटी उप सचिव नर बहादुर विश्वकर्मा, समाजका कञ्चनपुर इन्चार्ज तेज बहादुर बिश्वकर्मा, समाजका कञ्चनपुर कार्य वाहक अध्यक्ष राजेन्द्र आग्री, नेताहरु अनिता नेपाली, नन्दराम सुनार, इश्वरा कुँबर, बिर बहादुर बोहरा लगायतका सहभागी थिए ।

  

Himal dental
सम्बन्धित
Loading...