


महेन्द्रनगर । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले २७ औं वार्षिकोत्सव मंगलवार मनाएको छ । सो अवसरमा सालघरीस्थित महाकालीे मन्दिरमा सरसफाई तथा विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य सम्वन्धी जानकारी दिइएको छ ।
सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी महेन्द्रनगरले सरसफाई तथा स्वास्थ्य सम्वन्धि कार्यक्रम गरेको महेन्द्रनगर शाखा व्यवस्थापक भुपेन्द्र देव भट्टले जानकारी बताए ।
