ghar sansar

लागु औषध सहित बझाङका दुई युवक पक्राउ

khasi

महेन्द्रनगर । कञ्चनपुरबाट लागुऔषधसहित बझाङका दुई युवक पक्राउ परेका छन् ।

dirghayi clinic

बझाङ पाथिभारा गाउँपालिका–२ का महेन्द्र बहादुर रोकाया र सोहि ठाउँका अमर बहादुर रोकायलाई इलाका प्रहरी कार्यलय ब्रहमदेबबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ बाट पक्राउ गरेको जनाएको छ ।

ratnam

उनीहरू दुबै जनालाइ चेकजाँच गर्दा महेन्द्र बहादुर रोकायको साथबाट ४ किलो ३३९ ग्राम र अमर बहादुर रोकायको साथबाट४ किलो ५८७ ग्राम गरि जम्मा ८ किलो ९२६ ग्राम लागुऔषध बरामद गरेको प्रहरीले जनाको छ ।

Himal dental
सम्बन्धित
Loading...