

महेन्द्रनगर । भीमदत्त नगरपालिका ४ स्थित ओएसिस मन्टेश्वरी स्कुलमा मन्त्र हस्पिटलले स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

शिविरमा हस्पिटलका बाल रोग बिशेषज्ञ डा. अनिल पाण्डे र प्रबन्ध निेर्देशक डा. गोबिन्द रोकायाले बालबालिकाको स्वास्थ्य परीक्षण गरे ।

हस्पिटले विगतदेखि शिक्षण संस्थामा स्वास्थ्य शिविर सञ्चालन गर्र्दै आएको छ ।

