ghar sansar

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल बेलडाडीको अध्यक्षमा खत्री चयन

khasi

महेन्द्रनगर । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल बेलडाडीको दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट महेश सिह खत्रीको अध्यक्षतामा १७ सदस्यीय गाउँ कमिटी चयन गरिएको छ ।

dirghayi clinic

संघको नगर कमिटी अध्यक्ष साधु राम रानाको अध्यक्षतामा गरिएको कार्यक्रममा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल जिल्ला अध्यक्ष प्रीतिधिर भण्डारी प्रमुख र पेशागत महासंघ कञ्चनपुरका जिल्ला सचिव तिलक प्रसाद जोशी विशिष्ठ अतिथि थिइन् ।

कार्यक्रममा एमाले पार्टी सुदूरपश्चिम प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य ,नगर कमिटी अध्यक्ष लगायतका सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...