ghar sansar

बेलौरीको लिटिल गार्डन इङ्गलिश बोर्डिङ्ग स्कुलले मनायो रजत जयन्ती

khasi

महेन्द्रनगर । बेलौरी नगरपालिका ३ गोकुलपुरस्थित लिटिल गार्डन इङ्गलिश बोर्डिङ्ग स्कुलले स्थापनाको रजत जयन्ती मनाएको छ । सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोग सदस्य डा. हिरा चन्दको प्रमुख आतिथ्यमा कार्यक्रम गरी रजत जयन्ती मनाइएको छ ।

dirghayi clinic

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिना भणडारीको अध्यक्षतामा कार्यक्रम गरिएको छ । सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोग सदस्य डा. हिरा चन्दको प्रमुख आतिथ्यमा कार्यक्रम गरी रजत जयन्ती मनाइएको छ ।

ratnam

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरे । सो अवसरमा विद्यालयको रजत जयन्ती विशेष स्मारिका समेत विमोचन गरिएको छ ।

  

Himal dental
सम्बन्धित
Loading...