ghar sansar

प्रहरीले समात्यो भन्सार छली आएको चार लाख बढीको समान

little buddha academy
khasi
dirghayi clinic

महेन्द्रनगर । प्रहरीले भन्सार छली ल्याएको चार लाख बढी मूल्यको समान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीको टोलीले गड्डाचौकीबाट चार लाख ६८ हजार मूल्य बराबरको समान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बरामद समानमा मोबाइलका डिस्प्ले, हाउजिङ्, ब्याक पाईनल र मोबाइलका अन्य सामान छन् । बरामद समान गड्डाचौकी भन्सार कार्यालयलाई पठाइएको छ ।

Himal dental
सम्बन्धित
Loading...